माओवादी भित्र रोचक खेल : संसदीय दलको नेताबाट निकालिए खगराज 

-सीमारेखा संवाददाता

धनगढी । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका बहुमत प्रदेशसभा सदस्यले संसदीय दलका नेता फेर्ने निर्णय गरेका छन् । बहुमत प्रदेशसभा सदस्यहरुको बैठकले खगराज भट्टलाई हटाउँदै मानबहादुर धामी (सन्तोष) लाई दलको नेता चयन गर्ने निर्णय गरेको हो । उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा शुक्रबार बैठक बसेको थियो ।  असन्तुष्ट समूहले दलको नेता परिवर्तन गर्न केहीँ