राजनीति

वडाध्यक्ष चन्द राष्ट्रिय खेलकुद महासंघको केन्द्रीय सदस्य मनोनित

simarekha

कञ्चनपुर। भीमदत्त नगरपालिका–७ का अध्यक्ष गणेश बहादुर चन्द नेकपा एमाले निकट राष्ट्रिय खेलकुद महासंघको केन्द्रीय सदस्य मनोनित भएका छन्।

सामाजिक, खेलकुद तथा राजनीतिमा सक्रिय चन्द केन्द्रीय सदस्य मनोनित भएका हुन। उनी नेकपा एमाले भीनपा कमिटीका सचिव पनि हुन।

भारतोलनका राष्ट्रिय खेलाडी समेत रहेका चन्दले एकताका स्वर्ण पदक नै जितेका थिए।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार